लेखकाबद्दल

डा दाग हेवार्ड-मिल्स सबैभन्दा धेरै बिक्री हुने “इमानदारिता र बेइमानी” भनिने पुस्तक सहित धेरै पुस्तकहरूमा लेखक हुनुहुन्छ । उहाँ दुई हजारभन्दा बढी मण्डलीहरू भएको लाइटहाउस च्यापल इन्टरनेशनल संसाथाका संस्थापक हुनुहुन्छ।
दाग हेवार्ड-मिल्स अन्तर्राष्ट्रिय प्रचारक हुनुहुन्छ र उहाँले सार संसारभरि अन्तर्राष्ट्रिय चंगाइ येशू क्रूसेडहरू र सम्मेलनहरूमा सेवा पुर्याउनुहुन्छ । अधिक जानकारीका लागि सम्पर्क राख्नुहोस्: www.daghewardmills.org.